परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै छन् । बुधबार बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज (बिहीबार) बङ्गलादेशको राजधानी ढाका जान लागेका हुन् । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो । भारतको … Continue reading परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै